वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ११, २०७४
|
|
५७ पटक हेरिएको
Shares
वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ

सारांश

  • पर्सा, असोज ११ – मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् ।
  • मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
  • ८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ ।

पर्सा, असोज ११ – मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ । फोरमले कांग्रेससँगको मतान्तर १ हजार ९ सय ४९ पुर्याएको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो ।

त्यसपछि कांग्रेस र फोरमले आलोपालो अग्रता लिइरहेका थिए । हिजोदेखि भने समाजबादी फोरमले लगातारजसो अग्रता लिइरहेको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।

संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी) : १८८८४
उपमेयर (पिंकी यादव) : १८००५

नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी) : १६९३५
उपमेयर (शान्ति कार्की) : १९३३८

राजपा

मेयर (राजेशमान सिंह) : ११५४४
उपमेयर (रम्भा मिश्र) : १०१०९

नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी) : ८११९
उपमेयर (सोफिया आचार्य) : १०१६५

माओवादी केन्द्र

मेयर (रहबर अन्सारी) : ८११९

उपमेयर (दुर्गा क्षेत्री) : ४९३२

फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव) : ८२१९
उपमेयर (रींकू यादव) : ७२०४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
कति  वर्ष  बुढाे भयाे नेपाली कांग्रेस ?
कति वर्ष बुढाे भयाे नेपाली कांग्रेस ?
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
रोजगारीका लागि पौने आठ लाख विदेशिए
रोजगारीका लागि पौने आठ लाख विदेशिए
कृषकको रोजाइमा मौरीपालन
कृषकको रोजाइमा मौरीपालन
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !

तपाईंले छुटाउनुभयो कि?