संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सोमबार यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाटको विषयमा प्रश्न उठेको छ ।
  • नेपाली कांग्रेसका सांसद डा.

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सोमबार यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाटको विषयमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशरण महतले उक्त क्षेत्रको घटनाको बारेमा प्रश्न उठाएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले यातायात मजदुरको जायज माग सम्बोधन गर्न आग्रह गरे । अराजक घटना घटाउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने उनले माग गरे ।

“नयाँ बसपार्कमा घटेको घटनाले अत्यन्त गम्भीर बनाएको छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन,” उनले भने, “कसले घटना घटाएको हो रु मजदुरको नाममा अरू कोही प्रवेश गरेको हो ? यसको छानबिन होस् । यातायात व्यवसायीको माग पनि सम्बोधन होस् ।”

प्रमुख प्रतिपक्ष दलको प्रवक्ता समेत रहेका उनले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न उठाए ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
आफ्नो अभिव्यक्तिप्रति माफी मागे मन्त्री तामाङले
आफ्नो अभिव्यक्तिप्रति माफी मागे मन्त्री तामाङले
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
आज ३ सय ३६ कोरोना संक्रमित थपिए
आज ३ सय ३६ कोरोना संक्रमित थपिए
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

तपाईंले छुटाउनुभयो कि?