अाज विश्व मुटु दिवस मनाईंदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
६३ पटक हेरिएको
Shares
अाज विश्व मुटु दिवस मनाईंदै

सारांश

  • काठमाडौं, असोज १३ – आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।
  • ‘आफूले  जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
  • आज औपचारि दिवस परेपनि नेपालमा एक हप्ता अघिदेखिनै मुटु सम्ब्न्धित जनचेतना जगाउन कार्यक्रम भइरहेका छन् ।

काठमाडौं, असोज १३ – आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले  जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा एक हप्ता अघिदेखिनै मुटु सम्ब्न्धित जनचेतना जगाउन कार्यक्रम भइरहेका छन् ।

आफूले जानेका कुरा अरुलाई भन्ने गरेमा मुटु रोगको जोखिम कम हुन सक्ने भएकाले यो नारा तय गरिएको हो । नेपालमा हरेक वर्ष मुटुका रोगी बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत विकासोन्मुख देशमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २४ देखि २५ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।

डाक्टरका अनुसार चुरोट र सुर्ती तथा जाँड रक्सी नखने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने पाटन हार्ट क्लिनक मेडिकल डाइरेक्टर मुटु रोग विशेषज्ञ डाक्टर कृष्णकुमार श्रेष्ठले बताउनुभयो । वर्षमा एक पटक मात्र भए पनि स्वास्थ्य जाँच गराए मुटु, मिर्गौला, कलेजो जस्ता महत्वपूर्ण अंगलाई रोग लाग्नबाट जोगाउन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
गाउँघर पनि प्रदूषणको चपेटामा
गाउँघर पनि प्रदूषणको चपेटामा
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
भोजपुरमा जिपी फाउण्डेशन
भोजपुरमा जिपी फाउण्डेशन
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै
श्रीदेवी अहिले जीवित रहेको भए…
श्रीदेवी अहिले जीवित रहेको भए…
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
थिमीबाट नागरिकता देखाएर ग्यास वितरण: बिहानैदेखि लाइनमा बसेका उपभोक्ताद्वारा व्यवस्थापनप्रति गुनासो
थिमीबाट नागरिकता देखाएर ग्यास वितरण: बिहानैदेखि लाइनमा बसेका उपभोक्ताद्वारा व्यवस्थापनप्रति गुनासो

तपाईंले छुटाउनुभयो कि?