डुबेर मृत्यु तथा बेपत्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १८, २०७४
|
|
६७ पटक हेरिएको
Shares
डुबेर मृत्यु  तथा बेपत्ता

सारांश

  • काठमाडौं, १८ असोज सप्तरी ः शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अबिनाश चौधरी सुरुङगा नगरपालिका–२ हर्दियास्थित  मामाघरमा दशैँको टिका लगाउन गएको अवस्थामा सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेकाले उद्धार गरी  उपचारको लागि सिराहा लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु भएको छ ।
  • सर्लाही ः हरिपुर नगरपालिका–९ पिडारी बस्ने ६५ वर्षीय रामदेव साह कलवारलाई लखनदेही खोला तर्ने क्रममा खोलाले बगाई लगेकोले खोजी गर्ने क्रममा मंगलबार कौडेना गाउँपालिका–६ सक्रौलस्थित लखनदेही खोलाको छेउमा मृत फेला अवस्थामा परेका छन् ।
  • नवलपरासी ः रामग्राम नगरपालिका–१७ देबगांउ बस्ने ३६ वर्षीय घनश्याम चौधरी घर देखी करीब १ सय मिटर पश्चिममा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार बेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौं, १८ असोज
सप्तरी ः शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अबिनाश चौधरी सुरुङगा नगरपालिका–२ हर्दियास्थित  मामाघरमा दशैँको टिका लगाउन गएको अवस्थामा सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेकाले उद्धार गरी  उपचारको लागि सिराहा लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु भएको छ ।

सर्लाही ः हरिपुर नगरपालिका–९ पिडारी बस्ने ६५ वर्षीय रामदेव साह कलवारलाई लखनदेही खोला तर्ने क्रममा खोलाले बगाई लगेकोले खोजी गर्ने क्रममा मंगलबार कौडेना गाउँपालिका–६ सक्रौलस्थित लखनदेही खोलाको छेउमा मृत फेला अवस्थामा परेका छन् ।
नवलपरासी ः रामग्राम नगरपालिका–१७ देबगांउ बस्ने ३६ वर्षीय घनश्याम चौधरी घर देखी करीब १ सय मिटर पश्चिममा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार बेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही ः लालबन्दी नगरपालिका–१२ स्थित लखनदेही खोला तर्ने क्रममा नयाँटोल बस्ने २७ वर्षीया राधिका ढुंगाना उनको ७ वर्षीया छोरा किश्मत ढुंगाना, ५ वर्षीया छोरी कृतिका ढुंगाना र १ वर्षीया छोरी कृती ढुंगाना सहित ४ जनालाई खोलाले सोमबार बगाएकोले खोजी गर्ने क्रममा मंगलबार हरिपुर नगरपालिका–९ पिराडी टोल नजिक खोलाको छेउमा कृतिका र कौडेना गाउँपालिका–६ सक्रौलस्थित सोही  खोलाको किनारामा कृतीको शव फेला परेको छ । अन्यको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा
प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
दक्षिण कोरियामा नेपालीहरु आकर्षित :  न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
दक्षिण कोरियामा नेपालीहरु आकर्षित : न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
लालबाबु पण्डितले पूरानै मन्त्रालय पाए, को को भए मन्त्री नाम सहित
लालबाबु पण्डितले पूरानै मन्त्रालय पाए, को को भए मन्त्री नाम सहित
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ

तपाईंले छुटाउनुभयो कि?