कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ९, २०७४
|
१
|
५१ पटक हेरिएको
Shares
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

सारांश

  • काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ।
  • बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो।
  • जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३, नेता गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, महेस आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६, मिनेन्द्र रिजाल मोरङ २, रमेश रिजाल पर्सा ४, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, गगन थापा काठमाडौं ४, प्रकाशसरण महत काठमाडौं ५, नविन्द्रराज जोशी काठमाडौं ८, नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, अर्जुन जोशी पर्वत फर्मुल्ला मन्सुर वारा ३ मा उम्मेदवार रहने संसदीय समितिले निर्णय गरेको छ।

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो।

जस अनुसार
पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा,
रामचन्द्र पौडेल तनहुँ १,
महामन्त्री सशांक कोइराला नवलपुर १,
पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १,
पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३,
नेता विजय गच्छेदार सुनसरी ३,
नेता गोपालमान श्रेष्ठ स्याङजा २,
पूर्णबहादुर खड्का सुर्खेत १,
ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४,
महेस आचार्य मोरङ ४,
शेखर कोइराला मोरङ ६,
मिनेन्द्र रिजाल मोरङ २,
रमेश रिजाल पर्सा ४,
एनपी साउद कन्चनपुर २,
रमेश लेखक कन्चनपुर ३,
गगन थापा काठमाडौं ४,
प्रकाशसरण महत काठमाडौं ५,
नविन्द्रराज जोशी काठमाडौं ८,
नारायण खड्का उदयपुर १,
नारायण कार्की उदयपुर २,
अर्जुन जोशी पर्वत
फर्मुल्ला मन्सुर वारा ३ मा उम्मेदवार रहने संसदीय समितिले निर्णय गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    यसरी मिलेर यक ठिका बनायर जानू परछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने
आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने
कर्णालीका विद्यालय मर्कामा
कर्णालीका विद्यालय मर्कामा
टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?