गुल्मीमा १३८ मतदानस्थल

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
गुल्मीमा १३८ मतदानस्थल

सारांश

  • १२ कात्तिक, गुल्मी ।
  • आगामी मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि गुल्मीमा १३८ मतदान स्थल कायम गरिएको छ ।
  • गत स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेशबहादुर खत्रीले जानकारी दिए ।

१२ कात्तिक, गुल्मी । आगामी मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि गुल्मीमा १३८ मतदान स्थल कायम गरिएको छ ।

गत स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेशबहादुर खत्रीले जानकारी दिए ।

२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा २४० वटा मतदान केन्द्र कायम थिए ।

मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

यसैबीच निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारिस गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार जगत, नागरिक समाज, राजनैतिक दलहरुले सहयोग गर्न आग्रह गर्ने भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुली, जिल्ल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले आगामी मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकपको नकआउट चरणको समीकरण पूरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव
कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव

तपाईंले छुटाउनुभयो कि?