अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ३, २०७४
|
|
६७ पटक हेरिएको
Shares
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन

सारांश

  • काठमाडौं, ३ मंसिर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।
  • अस्पताल स्रोतका अनुसार आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो।

काठमाडौं, ३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो। उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलिसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए।

प्रकाशलाई हृदयघातको शंका गरिएपनि मृत्युको कारण बारे अस्पताले केही बताएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालय भवनको छाना खस्दा आठ जनाको मृत्यु !
सरकारी कार्यालय भवनको छाना खस्दा आठ जनाको मृत्यु !
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
आलेख : मन्दिर बने पनि कङ्केश्वरी देवी टहरामै !
आलेख : मन्दिर बने पनि कङ्केश्वरी देवी टहरामै !

तपाईंले छुटाउनुभयो कि?