म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
२१७० पटक हेरिएको
Shares
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता

सारांश

  • प्रकाश योगि नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा नया अनुहारहरु थुप्रै देख्न सकिन्छ ।
  • कोहि सोखका लागि यो क्षेत्रमा प्रबेश गरेर केही समयमा हराउदछ्न भने कोहि निकै संघर्ष गरेर यसै क्षेत्रबाट नाम र दाम कमाउने योजनामा हुन्छ्न | यस  क्षेत्रमा निरन्तर ५ बर्ष देखि संघर्ष गरिरहेकी एउटा प्रतिभावान लोक दोहरी गायिका हुन अमृता लामिछाने ।
  • २०४९ साल सुर्खेतमा जन्मिएकी गायिका ले २०६९ साल बाट आफ्नो सांगितिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाएकी थिइन् ।

प्रकाश योगि

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा नया अनुहारहरु थुप्रै देख्न सकिन्छ । कोहि सोखका लागि यो क्षेत्रमा प्रबेश गरेर केही समयमा हराउदछ्न भने कोहि निकै संघर्ष गरेर यसै क्षेत्रबाट नाम र दाम कमाउने योजनामा हुन्छ्न | यस  क्षेत्रमा निरन्तर ५ बर्ष देखि संघर्ष गरिरहेकी एउटा प्रतिभावान लोक दोहरी गायिका हुन अमृता लामिछाने । २०४९ साल सुर्खेतमा जन्मिएकी गायिका ले २०६९ साल बाट आफ्नो सांगितिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाएकी थिइन् ।

पहिलो लोक दोहरी एल्बम बैँस ले च्याप्यो रे गीत बाट निकै चर्चा कमाएकी गायिकाले झण्डै दर्जन गीतमा आवाज दिई सकेकी छिन । पछिल्लो समयको तिज गीत पुलती भाग २ ले पनि उनलाई निकै चर्चा ल्यायो। नेपाली सस्कृति जोगाउने लोक दोहरी नै धराप मा छ । पछिल्लो समयमा गुन्यो चोली हराएको छ । छोटो पहिरन लगाएर नाच्दाका लोक गीतका भिडियोहरु परिवार संग बसेर हेर्न नमिल्ने खालका छ्न् । यस्ता बिकृतीका गीतलाई कार्बाही हुनै पर्छ । लोक दोहरी क्षेत्रको बिकृतीका बिषयमा लामिछानेले यसरी बोलिन । उनी यति बेला नेपालमा आयोजना हुने सास्कृतिक कार्यक्रम मेला महोत्सव हरुका स्टेजमा ब्यस्त छिन। प्राय सारीमा स्टेज चड्ने गरेकी लामिछाने ले आफू सधैव छोटो लुगा अंग प्रर्दशन गरेर नाम कमाउन नचाहेको र सधै आफू अंग प्रर्दशनको बिरोधी रहेको बताइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
चुनावको अघि पुल बनाउ नापजाँच
चुनावको अघि पुल बनाउ नापजाँच
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

तपाईंले छुटाउनुभयो कि?