उपेन्द्र यादव माथि बम प्रहार

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
|
६० पटक हेरिएको
Shares
उपेन्द्र यादव माथि बम प्रहार

सारांश

  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदाव माथि बम प्रहर भएको छ ।
  • राजेन्द्र महतोको चुनावी सभालार्इ सम्बोधन गरी फर्कने क्रममा धनुषाको रुपैठा नजिक बम प्रहार भएको फोरमका नेता विशुनदेव साहले बताए ।
  • नेता यादव सवार गाडीलाई लक्षित गरी बम फ्याँकिएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदाव माथि बम प्रहर भएको छ । राजेन्द्र महतोको चुनावी सभालार्इ सम्बोधन गरी फर्कने क्रममा धनुषाको रुपैठा नजिक बम प्रहार भएको फोरमका नेता विशुनदेव साहले बताए ।

नेता यादव सवार गाडीलाई लक्षित गरी बम फ्याँकिएको थियो । यादव सवार गाडी भन्दा केही पछाडि बम खसेकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
चमेलिया जलविद्युत्को उद्घाटन माघ २७ गते
चमेलिया जलविद्युत्को उद्घाटन माघ २७ गते
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह
कानुनमन्त्रीमा यी हस्तीहरुको हुँदैछ चर्चा
कानुनमन्त्रीमा यी हस्तीहरुको हुँदैछ चर्चा

तपाईंले छुटाउनुभयो कि?