देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन

सारांश

  • काठमाडौं ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् ।
  • मोदीले टेलिफोन संवादमा तीन शीर्ष नेतासँग नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले जानकारी दिए ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् ।

मोदीले टेलिफोन संवादमा तीन शीर्ष नेतासँग नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?