अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
२
|
५८ पटक हेरिएको
Shares
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा

सारांश

  • काठमाडौं, ६ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच ओली निवास बालकोटमा छलफल शुरु भएको छ ।
  • अध्यक्षद्वय ओली र प्रचण्डले छलफलको क्रममा दुई पार्टीले गठन गरेको संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचनको विषयमा विशेष छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच ओली निवास बालकोटमा छलफल शुरु भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले छलफलको क्रममा दुई पार्टीले गठन गरेको संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचनको विषयमा विशेष छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुँदैछ । आजकै छलफलमा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठक केहीबेरसम्म चल्नेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Khemraj Dhungana

    छलफल होस्
    छलकपट चाहिँ नहोस्

    Comment Author

    Kasi Subedi

    5 years parachanda it beriines+5

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर
प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
विश्वभर ५ करोड ५९ लाख कोरोना संक्रमित
दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु
दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

तपाईंले छुटाउनुभयो कि?