उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट

सारांश

  • अस्बिन खडका, चैत २५ – उदयपुरको नेपालटार बजारमा शनिवार राति आगलागीमा परी एकजनाको ज्यान गएको छ ।
  • आगलागीबाट १२ वटा घर जलेर नष्ट भएका छन् ।
  • आगलागीमा परी स्थानीय बटिमाया तामाङको ज्यान गएको प्रहरी निरीक्षक टेकेन्द्र शर्माले जानकारी दिए ।

अस्बिन खडका, चैत २५ – उदयपुरको नेपालटार बजारमा शनिवार राति आगलागीमा परी एकजनाको ज्यान गएको छ । आगलागीबाट १२ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीमा परी स्थानीय बटिमाया तामाङको ज्यान गएको प्रहरी निरीक्षक टेकेन्द्र शर्माले जानकारी दिए । सदरमुकाम गाईघाटबाट पश्चिम तर्फ रहेको उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि आगलागी भएको हो ।

आगोले वरपरका घर, पसलमा समेत क्षति पुगेको छ । समयमा दमकल नपुग्दा धेरै क्षति भएको स्थानीयले बताए । दमकल नपुग्दा स्काभेटर, प्रहरीको सहयोगमा आगो निभाएका थिए ।

आगलागीमा वडा नम्बर ८ का अध्यक्ष टंक श्रेष्ठको भेटनरी पसल जलेको छ । त्यसैगरी नजिककैको पुस्तक पसल, किराना पसल समेत जलको प्रहरीले जनाएको छ । 

प्रारम्भिक क्षतिको विवरण ६ करोड भन्दा माथि क्षति भएको आँकलन गरिएको छ । राति  नारायण तामाङको घर मा पूजा गरी राखिएको दियोबाट आगो सल्केको थियो । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय
प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

तपाईंले छुटाउनुभयो कि?