११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २२, २०७९
|
|
६७ पटक हेरिएको
Shares
११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान

सारांश

  • कठमाडौं ।
  • पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान गरेको छ ।
  • नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारिका लागि नेपाल प्रस्थान गरेका हुन ।

कठमाडौं । पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारिका लागि नेपाल प्रस्थान गरेका हुन ।

अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यस अघि घोषणा गरिसकिएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ । आयोजक सदस्य किशन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतु यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन ।

अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भुमिका निभाउने छन् । आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
नेकपाका नेताद्वारा पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा
नेकपाका नेताद्वारा पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु

तपाईंले छुटाउनुभयो कि?