युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…

सारांश

  • काठमाडौं २५, चैत सशस्त्र द्वन्द्वको क्रममा जनवादी गीत गाउँदै हिड्ने प्रदीप देवानले अहिले आरती भजन गाएका छन् ।
  • युद्ध र क्रान्ति सम्बन्धी गीत गाउने देवानले अहिले जग गणेश देव भजनका साथ उपस्थिति भएका छन् ।
  • द्वन्द्वका बेला चर्चित ‘अरुण तरेर नाना तमोर तरेर’ गीतका गायक देवानले अहिले ‘जय गणेश जय गणेश देव’ बोलको गणेश आरती भजन लिएर आएका हुन् ।

काठमाडौं २५, चैत सशस्त्र द्वन्द्वको क्रममा जनवादी गीत गाउँदै हिड्ने प्रदीप देवानले अहिले आरती भजन गाएका छन् । युद्ध र क्रान्ति सम्बन्धी गीत गाउने देवानले अहिले जग गणेश देव भजनका साथ उपस्थिति भएका छन् ।

द्वन्द्वका बेला चर्चित ‘अरुण तरेर नाना तमोर तरेर’ गीतका गायक देवानले अहिले ‘जय गणेश जय गणेश देव’ बोलको गणेश आरती भजन लिएर आएका हुन् ।

द्वन्द्वको समयमा देवानले जेल जीवन समेत बिताताएका थिए । उनले गणेश आरती भजन आफ्नो सांगीतिक जीवनमा नयाँ काम भएको बताए। भजन नेपालको परम्परागत र पौराणीक संगीत भएको बताउँदै उनले नेपाली आरती भजन निकालेको बताए।

हिन्दीमा रहेको भजनलाई उनले नेपाली शब्द र लयमा गाएका छन्। गीतको शब्द अनुवाद पुरुषोत्तम सापकोटाले गरेका हुन्। उनले केही समय नेपाल टेलिभिजनमा सांगीतिक कार्यक्रम चलाएका थिए।

https://youtu.be/3VvHeOlOyqY

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
२४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?