विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
सारांश
- आचार्य प्रदीप बुटवल २९ वैशाख।
- विवेकशील साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।
- पार्टिको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्प लाल पार्कमा प्रदर्शन गरेका थिए ।
आचार्य प्रदीप
बुटवल २९ वैशाख।
विवेकशील साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टिको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्प लाल पार्कमा प्रदर्शन गरेका थिए ।

पक्राउय पर्नेमा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू, रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारी,सुबास लामिछाने ,निलम अधिकारी ,अनिल काफ्ले ,मीन तिवारी ,अर्जुन गिरि र बिष्णु मिश्र लगायत गरि १२ जनालाई पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट पुष्प लाल पार्क सम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prabina Ghale
पक्राउ गर्नु उचीत हैन
Prabina Ghale
शहीकुरो बोल्नु पाउने मानब अधीकार रोक्नु मिल्दैन ब्यानरमा जे लेखीयको थियो शही थियो नाका बन्दीको पिडा हामीले भुल्न शकेको छैनौ शही हो !
Anuvab Gc
Jaha aafu basinx
sabai lai tehi jilla ho
Ganesh Bhandari
Sahi Kam Garda kin pulis l esamau xà ? Pulis k ho . … Daka