स्थानीय चुनावमा ठूलो सफलता पाउने माधव नेपालको दावी

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
स्थानीय चुनावमा ठूलो सफलता पाउने माधव नेपालको दावी

सारांश

  • सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।
  • सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।
  • ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं’ उनले भने ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।

‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं’ उनले भने ।

अध्यक्ष नेपालले आगामी चुनावलाई मध्यनजर गरेर विभिन्न स्थानीय तह र टोलटोलमा समिति बनाउने काममा लागेको पनि बताए ।

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक सोमबार काठमाडौंमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले २५ फागुनमा बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
चीनले कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्यायो
चीनले कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्यायो
नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण
नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण
सुन तस्करीका ७ घुम्ती- हत्यादेखि र आत्महत्या
सुन तस्करीका ७ घुम्ती- हत्यादेखि र आत्महत्या
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !