पोखरा विमानस्थलभित्र बम !

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पोखरा विमानस्थलभित्र बम !

सारांश

  • काठमाडौं, ३० बैशाख ।
  •   सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील मानिने विमानस्थलभित्रै बम भेटिएपछिको अवस्था के होला?
  • नेपालको पर्यटकीय नगरी पोखरास्थिति आन्तरिक विमानस्थलभित्र बम भेटिएपछि यस्तै तनाव भएको छ ।

काठमाडौं, ३० बैशाख ।  सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील मानिने विमानस्थलभित्रै बम भेटिएपछिको अवस्था के होला?

नेपालको पर्यटकीय नगरी पोखरास्थिति आन्तरिक विमानस्थलभित्र बम भेटिएपछि यस्तै तनाव भएको छ । बिप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको क्रममा विगतको भन्दा आक्रामक रुपमा प्रस्तुत हुँदै ठाउँ ठाउँमा बम विस्फोट गराएका छन् ।

सो क्रममा पोखरा विमानस्थलको गेटैमा बम राखेपछि विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आइसकेको र बिस्पोज गर्ने काम सुरु बमका कारण गरिसकेका छन् । विमानस्थलका यात्रुहरु भने डराईरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार
हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !
प्रचण्डले चितवनमा दुई वटा रेल गुड्ने बताए
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो

तपाईंले छुटाउनुभयो कि?