आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ९, २०७५
|
१
|
७२ पटक हेरिएको
Shares
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे

सारांश

  • काठमाडौं ९ असार- आफैलाई गोली हान्न लगाएर चर्चामा आउन खोजेका आचार्य श्रीनिवास अदालतको आदेशपछि रिहा भएका छन् ।
  • हिन्दूराज्य स्थापना गर्न आन्दोलनका लागि आफैलाई गोली हान्न लगाएका श्रीनिवास ५ हजार रुपियाँ धरौटी तिरेर रिहा भएका छन् ।
  • जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार रुपियाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिएको थियो ।

काठमाडौं ९ असार- आफैलाई गोली हान्न लगाएर चर्चामा आउन खोजेका आचार्य श्रीनिवास अदालतको आदेशपछि रिहा भएका छन् । हिन्दूराज्य स्थापना गर्न आन्दोलनका लागि आफैलाई गोली हान्न लगाएका श्रीनिवास ५ हजार रुपियाँ धरौटी तिरेर रिहा भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार रुपियाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिएको थियो । उनलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम जेठ १६ गतेदेखि झुम्का कारागारमा राखिएको थियो।

विराटनगरको रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान गोली लागी घाइते भएका थिए । प्रहरीको अनुसन्धानपछि गोली आफैले हान्न लगाएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।

(https://linksmagazine.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Naina Gurung

    Thukka k sunna paryaho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
बाढीको कारण बिद्यालयमा पठनपाठन अवरुद्ध
बाढीको कारण बिद्यालयमा पठनपाठन अवरुद्ध
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
आज ३७ सय ९० कोरोना संक्रमित थपिए
आज ३७ सय ९० कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?