जुवा खेलिरहेका ११ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०७५
|
|
६१ पटक हेरिएको
Shares
जुवा खेलिरहेका ११ जना पक्राउ

सारांश

  • काठममाडाै, १० ।
  • बलम्बुमा जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन्।
  • महानगरीय प्रहरी प्रभाग बलम्बुले जमाल साहको रिङ कारखानामा जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।

काठममाडाै, १० । बलम्बुमा जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी प्रभाग बलम्बुले जमाल साहको रिङ कारखानामा जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।

असइ गोविन्द बहादुर साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले ४० हजार ७ सय ४५ सहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामाथि थानकोट वृत्तले प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी  पीडित पक्षका आफन्तबीच झडप…
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी पीडित पक्षका आफन्तबीच झडप…
विप्लव समूहका तीन पक्राउ
विप्लव समूहका तीन पक्राउ
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
काङ्ग्रेस सभापति देउवाद्वारा भृकुटीमण्डपमा प्रदर्शनी अवलोकन
काङ्ग्रेस सभापति देउवाद्वारा भृकुटीमण्डपमा प्रदर्शनी अवलोकन
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम

तपाईंले छुटाउनुभयो कि?