रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?

सारांश

  • काठमाडौं २३ पुस ।
  • वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारील पत्रकार सम्मेलन सम्मेलन गर्दैछन् ।
  • आज लेखा समितिको वैठक अघी नै उनले पत्रकार सम्मेलन गरि आफ्ना धारणा बाहिर ल्याउने छन् ।

काठमाडौं २३ पुस । वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारील पत्रकार सम्मेलन सम्मेलन गर्दैछन् । आज लेखा समितिको वैठक अघी नै उनले पत्रकार सम्मेलन गरि आफ्ना धारणा बाहिर ल्याउने छन् । उनले पत्रकार सम्मेलनमा राजीनामा देलान वा संसदीय छानविन उपसमितिलाई चुनौती देलान भन्ने चासो बढेको छ । १० बजे पत्रकार सम्मेलन राखिएको छ । उपसमितिको प्रतिवेदनका आधारमा मन्त्री अधिकारीको गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने तयारी गरेसँगै मन्त्री अधिकारीले राजीनामा दिनुपर्ने चौतर्फी दवाव पनि छ।

तर मन्त्री अधिकारीको सचिवालयले भने राजीनामाको तयारी नभएको बताएको छ । वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागेको हो। आज लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
युभेन्टसले अग्रता बढायो
युभेन्टसले अग्रता बढायो
प्रदेश नम्बर २ को  सम्भावित भावी मुख्यमन्त्रीहरु
प्रदेश नम्बर २ को सम्भावित भावी मुख्यमन्त्रीहरु
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ

तपाईंले छुटाउनुभयो कि?