युभेन्टसले अग्रता बढायो

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
युभेन्टसले अग्रता बढायो

सारांश

  • काठमाडौं २०,फागुन।
  • लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा लिगको दोस्रो स्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।
  • इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ ।

काठमाडौं २०,फागुन।लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा लिगको दोस्रो स्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ । आइतबार दोस्रो स्थानको नेपोलीलाई २-१ ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायम राख्दै १६ अंकको अग्रता कायम गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको २५ औं मिनेटमा नेपोलीका गोलरक्षक एलेक्स मेरेटले क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए । प्राप्त फ्रिकिकमा मिरालेम प्यानिचले गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए ।

जितसँगै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ । लिगको १२ खेल बाँकी रहेको अवस्थामा युभेन्टसले लगातार आठौं पटक लिग जित्ने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
विद्युत् प्राधिकरणको दुई करोड बक्यौता
विद्युत् प्राधिकरणको दुई करोड बक्यौता
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
१३ वर्षीया बालिका बलात्कृत
१३ वर्षीया बालिका बलात्कृत
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी

तपाईंले छुटाउनुभयो कि?