उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना

सारांश

  • अस्बीन खडका, ३ साउन।
  • उदयपुर जिल्लाको सदरमुकाम मा रहेको नागरिक उड्एयन मन्त्रालय को नाममा रहेको हवाई मैदान को जग्गा खाली हुने भएको छ।
  • मन्त्रालयको नाममा रहेको जग्गा खालि गर्ने पटक पटक सुचना जारी गर्दापनि घरजग्गा खाली नभएपछी जिल्लामा रहेका राजनीतिक दलका नेताहरु सासंद हरु, प्रजीअ, प्रहरी प्रमुख,लगायत सबैको यही सोमबार बसेको सर्बदलीय बैठकले सो जग्गा खाली गर्न प्रशासन लाई साथ दिने भएपछी जग्गा खाली हुने भएकाे हाे ।

अस्बीन खडका, ३ साउन। उदयपुर जिल्लाको सदरमुकाम मा रहेको नागरिक उड्एयन मन्त्रालय को नाममा रहेको हवाई मैदान को जग्गा खाली हुने भएको छ। मन्त्रालयको नाममा रहेको जग्गा खालि गर्ने पटक पटक सुचना जारी गर्दापनि घरजग्गा खाली नभएपछी जिल्लामा रहेका राजनीतिक दलका नेताहरु सासंद हरु, प्रजीअ, प्रहरी प्रमुख,लगायत सबैको यही सोमबार बसेको सर्बदलीय बैठकले सो जग्गा खाली गर्न प्रशासन लाई साथ दिने भएपछी जग्गा खाली हुने भएकाे हाे ।

जिल्ला प्रशासन कार्यलय ले बुधबारकाे मिती बाट ३० दिनभीत्र खालि गराउन को लागी र आ-आफ्नो बनेका घर संरचना हरु हटाउन अन्तिम पटक सबैको लागि सार्बजनिक सुचना प्रकाशित गरेकाे छ । साथै सुचनामा भएको कुरा व्यवास्था गरीएमा अतिक्रमण मा परेको जगगा मा बनेका संरचना खाली नगरेमा सो जग्गा खालि गराउनु लागेको ह्रर्जना र खर्च समेत निजहरुले नै ब्यहोर्नापर्ने कुरा सुचनामा उल्लेख गरीएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
कस्तो रहला शुक्रबार देशभरको मौसम?
कस्तो रहला शुक्रबार देशभरको मौसम?
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुन तस्कर गोरेद्वारा कारागारभित्रै आत्महत्याको प्रयास

तपाईंले छुटाउनुभयो कि?