काठमाडौंमा चाहिनेभन्दा धेरै कर्मचारी, गाउँमा अभाव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
१
|
६४ पटक हेरिएको
Shares
काठमाडौंमा चाहिनेभन्दा धेरै कर्मचारी, गाउँमा अभाव

सारांश

  • काठमाडौं – संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ ।
  • सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु कर्मचारीविहीन बन्ने समस्या देखिएको हो ।
  • संघीयतामा गइसकेपछि केन्द्रीय सरकारअन्तर्गत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकारअन्तर्गत कर्मचारी दरबन्दी ४५ हजार पुर्‍याइएको छ ।

काठमाडौं – संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ ।

सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु कर्मचारीविहीन बन्ने समस्या देखिएको हो ।

संघीयतामा गइसकेपछि केन्द्रीय सरकारअन्तर्गत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकारअन्तर्गत कर्मचारी दरबन्दी ४५ हजार पुर्‍याइएको छ ।

आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhathapa Thapa

    आसेपासेहरुकाे रजाइँ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
पञ्चै र नौमती बाजा संरक्षणमा केआइसिंह
पञ्चै र नौमती बाजा संरक्षणमा केआइसिंह
साढे ३३ किलो सुन तस्करीका आरोपीलाई ‘क्लिन चिट’
साढे ३३ किलो सुन तस्करीका आरोपीलाई ‘क्लिन चिट’
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट
मन्त्री बन्नेहरुको नालीबेली
मन्त्री बन्नेहरुको नालीबेली
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी

तपाईंले छुटाउनुभयो कि?