सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान

सारांश

  • बीरगंज साउन,३१।
  •  आफुहरुबीचको सम्बन्ध लुकाउन र सम्पती हात पार्न बालकको हत्या आरोपमा पक्राउ परेका ससुरा–बुहारी जेल चलान भएका छन्।
  • पर्साको बहुरदरमाई नगरपालिका का ताराचन्द्र साह र उनकी बुहारी रितादेवी शाह लाई पर्सा अदालतले जेल चलान गरेको हो।

बीरगंज साउन,३१। आफुहरुबीचको सम्बन्ध लुकाउन र सम्पती हात पार्न बालकको हत्या आरोपमा पक्राउ परेका ससुरा–बुहारी जेल चलान भएका छन्। पर्साको बहुरदरमाई नगरपालिका का ताराचन्द्र साह र उनकी बुहारी रितादेवी शाह लाई पर्सा अदालतले जेल चलान गरेको हो।

प्रहरीका अनुसार दुईबीचको अनैतिक सम्बन्ध बालक साहले देखेका थिए।उनीहरुले बाँसबारीमा सम्बन्ध राखेका थिए त्यहाँ पुगेका बालकले उनीहरु लाई देखेपछि ३१ गते ६ वर्षिय बालक आयोग साहको हत्या गरेका अनुसन्धानमा खुलेको छ।

पक्राउ परेकी रितादेवी मृतक बालकको ठुलीआमा हुन्।असार ३१ गते बालकको घर बाट ३ सय मिटरको दुरीमा रहेको पोखरीमा शव भेटिएको थियो। प्रहरीका अनुसार उनीहरुले बाँसबारीमा बालक आयोग साहको हत्या गरेका थिए। त्यहाँ पुगेका बालकले उनीहरुलाई देखेपछि घाँटी निमोठेर उनीहरुले नै बच्चाको हत्या गरेको पुष्टि भएको पर्साका एसपी रेवती ढकालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको मृत्यु, पाँच जना अझै बेपत्ता
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?

तपाईंले छुटाउनुभयो कि?