फेसबुक, ट्वीटरमा पनि कर लाग्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
फेसबुक, ट्वीटरमा पनि कर लाग्ने

सारांश

  • काठमाडौं, ४ भदाै।
  • संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।
  • समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

काठमाडौं, ४ भदाै। संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
किष्ट बैंकका प्रमुख पक्राउ
किष्ट बैंकका प्रमुख पक्राउ
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
फुटबलबाट सन्यास लिनेबारे लियोनल मेस्सीले मुख खाेले
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
Monopoly of construction entrepreneurs unacceptable, warns PM Oli
Monopoly of construction entrepreneurs unacceptable, warns PM Oli
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !

तपाईंले छुटाउनुभयो कि?