नेपाललाई उपाधी जित्न ८२ रन अावश्यक !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
नेपाललाई उपाधी जित्न ८२ रन अावश्यक !

सारांश

  • काठमाडाैँ २६ असाेज ।
  • मलेसियामा जारी टि–ट्वान्टि विश्वकप एसिया बि छनोट प्रतियोगिताकाे अन्तिम खेलमा नेपालले ८२ रनकाे लक्ष्य पाएकाे छ ।
  • टस हारेर पहिले ब्याटिङ् गरेकाे सिंगापुरले ८१ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले ८२ रनकाे लक्ष्य पाएकाे हाे ।

काठमाडाैँ २६ असाेज । मलेसियामा जारी टि–ट्वान्टि विश्वकप एसिया बि छनोट प्रतियोगिताकाे अन्तिम खेलमा नेपालले ८२ रनकाे लक्ष्य पाएकाे छ । टस हारेर पहिले ब्याटिङ् गरेकाे सिंगापुरले ८१ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले ८२ रनकाे लक्ष्य पाएकाे हाे ।

टस जितेर नेपालले सिंगापुरलाई पहिले ब्याटिङ्काे निम्ताे दिएकाे थियाे । सिंगापुरका लागि सुरेन्द्र चन्द्रमाेहनले २५ रन बनाउनु बाहेक अन्यले सम्झन लायक पारी खेलेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछनेले चार साेमपाल कामी र करण केसीले दुईदुई र ललितनारायण राजवंशीले एक विकेट लिए । सन्दिपले जारी प्रतियाेगितामा ६ खेलमा २४ विकेट लिएका छन् ।

याे खेलकाे विजेता प्रतियाेगिताकाे उपाधी जित्नेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार…
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान
हात्ती महोत्सव पुस १० देखि
हात्ती महोत्सव पुस १० देखि
अरिंगाल खनिएपछि एकजनाको मृत्यु
अरिंगाल खनिएपछि एकजनाको मृत्यु
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”

तपाईंले छुटाउनुभयो कि?