चीनको यो निर्णयले नेपालमा फैलियो त्रास

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १४, २०७५
|
|
५४ पटक हेरिएको
Shares
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास

सारांश

  • चीनमा बाघको हड्डी र गैडाको खागको आन्तरिक प्रयोगमा रहेको प्रतिबन्ध खुल्ला भएपछि यसको असर नेपालमा पनि देखिने भएको छ ।
  • चीनको यो पछिल्लो निर्णयले नेपालमा संरक्षित जनावरको सूचिमा रहेका बाघ र गैडा तस्करी बढ्न सक्ने चिन्ता व्यक्त भएको छ ।
  • पछिल्लो केही समययता नेपालमा बाघ र गैडा तस्करी लगभग शुन्यमा पुगेको थियो ।

चीनमा बाघको हड्डी र गैडाको खागको आन्तरिक प्रयोगमा रहेको प्रतिबन्ध खुल्ला भएपछि यसको असर नेपालमा पनि देखिने भएको छ । चीनको यो पछिल्लो निर्णयले नेपालमा संरक्षित जनावरको सूचिमा रहेका बाघ र गैडा तस्करी बढ्न सक्ने चिन्ता व्यक्त भएको छ । पछिल्लो केही समययता नेपालमा बाघ र गैडा तस्करी लगभग शुन्यमा पुगेको थियो ।

तर चीनले आन्तरिक प्रयोगमा बाघको हड्डी र गैडाको खाग प्रयोगमा प्रतिबन्ध हटाए पछि यी जनावरको तस्करी बढ्न सक्ने सम्भावना देखिएको छ । विभिन्न समयमा नेपालमा समातिएका संरक्षित वन्यजन्तुका अंग चीनतर्फ तस्करी हुने गरेको उद्धाहरण विगतमा छ ।

चीनको यो पछिल्लो निर्णयसँगै नेपालमा वन्यजन्तुको संरक्षणमा चूनौति थपिने निश्चित भएकाले नेपालले थप सतर्कता अपनाउनु पर्ने राय विज्ञहरुले दिएका छन् । चीनसँग सीमा जोडिएका नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउन समेत उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा
यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

तपाईंले छुटाउनुभयो कि?