Friday, May 17
Shadow

स्वास्थ्य

आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ?

आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १५१, ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २, भोजपुरमा ७, मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ । यसैगरी प्रदेश २ को धनुषामा १०, बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ । वाग्मती प्रदेशको काठमाडौंमा ३४३ जना संक्रमित थपिएका छन् । त्यस्तै काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२,...
शुक्रबार थप २ हजार बढीमा संक्रमण पुष्टि

शुक्रबार थप २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा थप २ हजार ९ सय बढीमा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १४ हजार १ सय ८२ जनाको परिक्षणमा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १७ सय ७५ जना कोरोना भाइरसको संमणमुक्त भएको छन् भने ४३ जनाको मृत्यु भएको छ ।...
देशभर २६ सय बढीमा संक्रमण पुष्टि

देशभर २६ सय बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ७६८ जनाको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७५७ संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ ।...
कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

स्वास्थ्य
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्स...
बुधबार २ हजार बढीमा संक्रमण पुष्टि

बुधबार २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । बुधबार देशभर २९०५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै बुधबार १८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार बढीमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ११३३ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको छ ।...
यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

स्वास्थ्य
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ,...
पछिल्लो २४ घण्टामा थप १८३१ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १८३१ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १५३३ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २० रहेको छ ।...
सोमबार १५ लाख डोज खोप नेपाल आउदै

सोमबार १५ लाख डोज खोप नेपाल आउदै

स्वास्थ्य
काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । रासससँग उहाँले भन्नुभयो, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गर्नुभएको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्...
नेकपाका वरिष्ठ नेता सुदर्शनलाई साइलेन्ट हर्ट-अट्याक

नेकपाका वरिष्ठ नेता सुदर्शनलाई साइलेन्ट हर्ट-अट्याक

स्वास्थ्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई भर्ना गरिएको छ । नेता सुदर्शनलाई साइलेन्ट हर्ट-अट्याक भएपछि सहिद गंगालाल हृदय केन्द्र बासबारीकाे इमरजेन्सीमा उपचार भइरहेकाे छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हाे । नक्खु कारागारमा रहेका ओलीलार्इ काटमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले सुदर्शनको आकस्मिक कक्षमा उपचार भइरहेको छ । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेका कारण सुदर्शनसहित दर्जनौं नेताहरु अझै जेल जीवन बिताइरहेका छन् । सुदर्शनलाई चैत १० गते काभ्रेमा गिरफ्तार गरिएको थियो । नख्खुस्थित एनसेल कार्यालयमा वि स्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो । नेकपाका प...
देशभर झण्डै दुई हजार धेरै संक्रमित थपिए

देशभर झण्डै दुई हजार धेरै संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टा देशभर झण्डै दुई हजार धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार ११ हजार ३ सय १३ जनाको परिक्षणमा २ हजार २ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १६ जना संक्रमण मुक्त भएका छन् भने २० जनाले संक्रमणबाट ज्यान गुमाएको छ ।...
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ । छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेक...
थप १८७५ जनामा संक्रमण पुष्टि

थप १८७५ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १२८६ संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या २९ रहेको छ ।...
पछिल्लो २४ घण्टामा थप २६३४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २६३४ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १५६५ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।...
सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि

सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा २२११ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या २३ रहेको छ ।...
आइतबार १६०३ जनामा संक्रमण पुष्टि

आइतबार १६०३ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।...