प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असिम शाहले पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री नियुक्त भएपछि आफैँले मन्त्री छनोट गर्ने बताएका छन् ।
  • आइतबार सामाजिक संजालमार्फत शाहले मन्त्री बन्न दौडधुप र भनसुनमा नलाग्न आग्रह गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असिम शाहले पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री नियुक्त भएपछि आफैँले मन्त्री छनोट गर्ने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत शाहले मन्त्री बन्न दौडधुप र भनसुनमा नलाग्न आग्रह गरेका हुन् । उनले बालेनलाई सबै सांसदको योग्यता र क्षमताबारे राम्रो जानकार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन,केही नगरे पनि हुन्छ, जब बालेन साह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टीम आफैं छनोट गरेर बनाउनुहुनेछ, उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Inmate Loses his Life in Jail
Inmate Loses his Life in Jail
तनहुँमा बस र ट्रकमा आगजनी !
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !
दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
६३ महिनामा पनि बनेन हुलाकी सडक
६३ महिनामा पनि बनेन हुलाकी सडक

तपाईंले छुटाउनुभयो कि?