अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?

सारांश

  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।
  •              मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् ।
  •              नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।

             मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् ।

             नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् ।त्यसैगरी, अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् । विद्यालयको नियमित विद्यार्थीको रुपमा उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा
वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत
राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा
शनिबारदेखि मङ्गलबार सम्म नेपालगञ्ज सिल
शनिबारदेखि मङ्गलबार सम्म नेपालगञ्ज सिल
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?