अमेरिकामा ग्रीन कार्ड लिन अब सजिलो छैन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अमेरिकामा ग्रीन कार्ड लिन अब सजिलो छैन

सारांश

  • अमेरिकी सरकारले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ।
  • शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ।
  • करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो।

अमेरिकी सरकारले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ।

शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ।

करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो। नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ।

अमेरिकी सरकाका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ। अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरेकी छन्।

आजको गोरखापत्र  दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय
विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई दबाव
विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई दबाव
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
रोटा भाइरस:  बच्चाहरुलाई कसरी जोगाउँने ?
रोटा भाइरस: बच्चाहरुलाई कसरी जोगाउँने ?
विद्युतीय मोटर प्रयोग गरी खानेपानी
विद्युतीय मोटर प्रयोग गरी खानेपानी
संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग
संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम