अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ६, २०७७
|
|
५५ पटक हेरिएको
Shares
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

सारांश

  • दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.
  • ४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
  • अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो ।

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ ।

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ ।

भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो ।

भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
करोडोकौँ उपकरण प्रयोगविहीन
करोडोकौँ उपकरण प्रयोगविहीन
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
फागुन १२ गते सोमबारको राशिफल यस्तो छ
फागुन १२ गते सोमबारको राशिफल यस्तो छ
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू
सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू

तपाईंले छुटाउनुभयो कि?