अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

सारांश

  • काठमाडौं।
  • स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
  • फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।

काठमाडौं। स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ। एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
फागुन २१ गतेको राशिफल यस्तो छ
फागुन २१ गतेको राशिफल यस्तो छ
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
विश्व समाचार : पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् अाप्रवासीहरु
विश्व समाचार : पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् अाप्रवासीहरु
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

तपाईंले छुटाउनुभयो कि?