आकर्षक शरीर बनाउन यस्ता विधि अपनाउनुहोस्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
आकर्षक शरीर बनाउन यस्ता विधि अपनाउनुहोस्

सारांश

  • शरीरको तौल मानिसले खाने खाना र गर्ने मेहनतमा भर पर्छ ।
  • स्वस्थ शरीरका लागि एक जना मानिसलाई दैनिक १२ सय क्यालोरी आवश्यकता पर्छ भने रातको समयमा शरीरले केबल दुई सय क्यालोरी मात्र उपयोग गर्छ ।
  • राती खाएको खाना शरीरले बोसोमा बदल्छ ।
शरीरको तौल मानिसले खाने खाना र गर्ने मेहनतमा भर पर्छ । स्वस्थ शरीरका लागि एक जना मानिसलाई दैनिक १२ सय क्यालोरी आवश्यकता पर्छ भने रातको समयमा शरीरले केबल दुई सय क्यालोरी मात्र उपयोग गर्छ । राती खाएको खाना शरीरले बोसोमा बदल्छ । त्यसैले शरीरका लागि रातको खानामा कम क्यालोरी भए पनि हुने चिकित्सकहरू बताउँछन ।

– हिप, पाखुरा, थाई र कम्मर महिलाहरूको बढी बोसो जम्मा हुने भाग हुन् । यिनै भागलाई फोकस गरेर त्यहाँ जमेकोे बोसोलाई कम गर्न सकिन्छ ।
– मेसिनद्वारा जेल लगाएर आफूले चाहेको भागको बोसो कम गर्न सकिन्छ ।
– मनतातो पानीमा कागती राखेर हरेक बिहान पिउने गर्नाले पेटको अनावश्यक बोसो घट्छ ।

– गार्डेनिङ, घरको काम र अग्लो घरको माथितल गर्दा शरीरको बोसो घट्छ । यदि तपाईं जिममा ‘वर्कआउट’ गर्दै हुनुहुन्छ भने ट्रेनरको सुझाब अनुसार डाइट चार्ट फलो गर्नुपर्छ । ट्रेनरले भने अनुसार नगरे शरीरलाई लाभ हुनुको साटा नोक्सान पनि पुग्न सक्छ ।
– तौल घटाउनु मात्र होइन, तौल बढाउनु पनि ठूलो समस्या हो । कतिपय युवतीले जिरो साइज फिगर चाहना राख्छन् । तर, जिरो साइज सधैँ र सबै ड्रेसमा उपयुक्त हुँदैन । आधुनिक होस् वा पारम्परिक, जुनसुकै परिधानका लागि मिलेको जिउ हुनु आवश्यक छ । चिटिक्क मिलेको जिउमा जस्तो ड्रेस पनि सुहाउने गर्छ। तौल बढाएर सेक्सी लुक पाउनका लागि धेरै युवती हेल्थ क्लब, जिम पुग्ने गर्छन् । जहाँ कम्मर, छातीजस्ता भागलाई मात्र फोकस गरेर एक्सरसाइज गराइन्छ । हाम्रो डाक्टर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट
चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
चिसोले आठको मृत्यु
चिसोले आठको मृत्यु
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला

तपाईंले छुटाउनुभयो कि?