आजको मौसमः पहाडमा हिमपात

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
आजको मौसमः पहाडमा हिमपात

सारांश

  • काठमाडौं, १७ पुस ।
  •  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
  • पश्चिम पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षा हुने छ ।

काठमाडौं, १७ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिम पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षा हुने छ ।

महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

सुर्याेदय विहान ६ बजेर ५४ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?