आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २०, २०८०
|
|
४० पटक हेरिएको
Shares
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?

सारांश

  • काठमाडाैं ।
  • आज वैशाख २० गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।

काठमाडाैं । आज वैशाख २० गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
एउटै कार्यालयमा ४ जना हाकिम
एउटै कार्यालयमा ४ जना हाकिम
आजको राशिफल
आजको राशिफल
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
बलात्कारीलाई नियन्त्रण हैन निर्मुल गरौं
बलात्कारीलाई नियन्त्रण हैन निर्मुल गरौं