आज ३५ सय ५६ कोरोना संक्रमित थप

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २७, २०७७
|
|
४५ पटक हेरिएको
Shares
आज ३५ सय ५६ कोरोना संक्रमित थप

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज १५०३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा