इस्लामावादमा शान्ति पदयात्रा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
इस्लामावादमा शान्ति पदयात्रा

सारांश

  • काठमाडौँ, १८ वैशाख , पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ ।
  • कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारीले लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा त्यसले पारित गरेका १० बुँदे घोषणापत्रबारे जानकारी दिनुभएको इस्लामावादस्थित नेपाली दूतावासले आज जनाएको छ ।

काठमाडौँ, १८ वैशाख , पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ ।

कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारीले लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा त्यसले पारित गरेका १० बुँदे घोषणापत्रबारे जानकारी दिनुभएको इस्लामावादस्थित नेपाली दूतावासले आज जनाएको छ ।

इस्लामावादस्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा त्यहाँस्थित विभिन्न मुलुकका राजदूत, उच्चायुक्त, कूटनीतिक नियोगका पदाधिकारी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, पाकिस्तान सरकारका केन्द्रीय तथा स्थानीय पदाधिकारी, सञ्चारकर्मी, नेपाली समुदायका सदस्य तथा सार्वजनिक जीवनका अन्य पाकिस्तानी नागरिक सहभागी हुनुहुन्थ्योे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
नेपालको मलेसिया माथि सानदार जित
नेपालको मलेसिया माथि सानदार जित
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने