उदयपुर मा छुट्टाछुट्टै दुर्घटना मा २ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • गाईघाट ३०,असोज।
  • उदयपुर मा हिजो राती र आज बिहान भएको छुट्टाछुट्टै दुर्घटना मा परी २ जना को मृत्यु भएको छ।
  • आज बिहान ७.

गाईघाट ३०,असोज।उदयपुर मा हिजो राती र आज बिहान भएको छुट्टाछुट्टै दुर्घटना मा परी २ जना को मृत्यु भएको छ।आज बिहान ७.३० बजेको समयमा उदयपुर त्रियुगा ७  कौवाहीको काठे पुलमा नेपालटारबाट गाईघाटतर्फ  आउदै गरेको स ८ प ९८०८ मो.सा. अनियन्त्रित भई काठेपुल बाट खसी  दुर्घटना हुदा मो.सा. चालक उदयपुर त्रियुगा नगरपालिका  १३ बस्ने बर्ष ४५ को दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको छ भने सोहि मोटरसाइकलको पछाडी सवार उदयपुर त्रियुगा नपा १३ बस्ने बर्ष अ. ४५ को कुल बहादुर थापा गम्भिर घाईते भई उपचारको लागि जि. अस्पताल उदयपुरमा राखीएको जिल्ला प्रहरी कार्यालय का डीएसपी मेघराज अधिकारी ले बताए।

येस्तै उदयपुर कटारी न.पा.- ८ स्थित घुर्मी – कटारी सडक खण्डमा बेतिनी बाट कटारी तर्फ आउदै गरेको स १ ह १७२७ नं. को अटो आफै अनियन्त्रित भई सडक देखी तल खसी दुर्घटना भएको छ, अटो मा सवार जिल्ला महोत्तरी बर्दिबास ८ बस्ने बर्ष ३५ को नकुल लुङ्गेली मगरको मृत्यु भएको छ भने अटो चालक जि. उदयपुर कटारी न.पा. ४ बस्ने बर्ष २६ को धनकर्ण राई घाईते भई उपचारको लागी कटारी अस्पतालमा राखिएको प्रहरी ले जनाएको छ।

अटो सडक देखि अ . २०० मिटर तल खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो
वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो
आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !
आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !
छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान
छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।
पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
कविता । समाधिस्थलबाट
कविता । समाधिस्थलबाट

तपाईंले छुटाउनुभयो कि?