उदयपुर २ को ‘ख’ मा कला घलेले जित्ने निश्चित

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५८ पटक हेरिएको
Shares
उदयपुर २ को ‘ख’ मा कला घलेले जित्ने निश्चित

सारांश

  • उदयपुर, मंसिर २३ – उदयपुरको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनकी कला घलेले जित्ने निश्चित भएको छ ।
  • अब २ हजार ८ सय ९४ मत गन्न बाँकी हुँदा घलेले कांग्रेसका रामकुमार खत्री मगर भन्दा ४ हजार १ सय २५ मतको अग्रता लिइसक्नुभएको छ ।
  • गन्न बाँकी सवै मत रामकुमारको पक्षमा गएपनि उहाँले चुनाव जित्नुहुन्न ।

उदयपुर, मंसिर २३ – उदयपुरको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनकी कला घलेले जित्ने निश्चित भएको छ । अब २ हजार ८ सय ९४ मत गन्न बाँकी हुँदा घलेले कांग्रेसका रामकुमार खत्री मगर भन्दा ४ हजार १ सय २५ मतको अग्रता लिइसक्नुभएको छ ।

गन्न बाँकी सवै मत रामकुमारको पक्षमा गएपनि उहाँले चुनाव जित्नुहुन्न ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सुन तोलाको साढे ९१ हजार
आज सुन तोलाको साढे ९१ हजार
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
लालबाबु पण्डित अाफैले गरेकाे निर्णय किन हटाउन खाेज्दैछन् ?
घरमा आमा बितिन्, किरिया महाकालीपारि
घरमा आमा बितिन्, किरिया महाकालीपारि
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
६० जनासम्म मन्त्री बनाउन मिल्छ  : प्रधानमन्त्री देउवा
६० जनासम्म मन्त्री बनाउन मिल्छ : प्रधानमन्त्री देउवा
बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !

तपाईंले छुटाउनुभयो कि?