एउटै केन्द्रबाट तीन नेताको मतदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
एउटै केन्द्रबाट तीन नेताको  मतदान

सारांश

  • , इलाम, २१ मंसिर  मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताउनुभयो ।
  • इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भन्नुभयो, “आजदेखि संविधान लागु भएको छ ।
  • यसका लागि निर्वाचन फलदायी भएको छ ।

, इलाम, २१ मंसिर  मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताउनुभयो ।

इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भन्नुभयो, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।”

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गर्नुभयो । मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताउनुभयो ।

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गर्नुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
ओमानमा रहेका नेपालीले प्रधानमन्त्रीसँग यस्तो गरे माग
ओमानमा रहेका नेपालीले प्रधानमन्त्रीसँग यस्तो गरे माग
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार