एकैपटक ४ किलो चामलको भात खाने यी युवती

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
५६ पटक हेरिएको
Shares
एकैपटक ४ किलो चामलको भात खाने यी युवती

सारांश

  • चामल एक सुप्रसिद्ध भोजन हो ।
  • धेरै राष्ट्रमा चामललाई धेरै शोखको साथमा खाने गर्छन् ।
  • भात खाने देश मध्ये एक देश हो चीन ।

चामल एक सुप्रसिद्ध भोजन हो । धेरै राष्ट्रमा चामललाई धेरै शोखको साथमा खाने गर्छन् । भात खाने देश मध्ये एक देश हो चीन । चीनमा धेरै मानिसहरुले सामान्य तरिकाले भात खान्छन् तर एक युवतिले चामलको भात धेरै खाएको देखेर सबैजना आश्चर्यमा परेका छन् ।

यी युवतिले केही मिनेटमा ४ किलो चामलको भात खान्छिन् । ४ किलो चामलको भात खाएकै कारण उनी हाल निकै चर्चित भएकी छिन् । चामलको भात धेरै खाने यी युवतिको नाम ‘मी जियुन’ हो ।

यी युवती एक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले ४ किलो चामलको भात केही मिनेटमा एक्लै बसेर खाएर सकेकी थिइन् । उनले खाएको देखेर सबै मानिस चकित भएका थिए । हाल सामाजिक सञ्जालमा उनको फोटो र तस्वीर धेरै भाइरल भईरहेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?