एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १५, २०७७
|
|
४० पटक हेरिएको
Shares
एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड

सारांश

  • बुधबार एशियाली शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।
  • कोरोना भाइरस महामारीका विरुद्ध राहत प्याकेज र अधिक आर्थिक प्रोत्साहनका प्रयासहरु हुने अपेक्षासँगै लगानीकर्ताहरु आगामी वर्ष बलियो आर्थिक सुधार हुने कुरामा आशावादी हुदाँ एशियाली शेयर बजारमा बढोत्तरी देखिएको हो ।
  • यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.

बुधबार एशियाली शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरस महामारीका विरुद्ध राहत प्याकेज र अधिक आर्थिक प्रोत्साहनका प्रयासहरु हुने अपेक्षासँगै लगानीकर्ताहरु आगामी वर्ष बलियो आर्थिक सुधार हुने कुरामा आशावादी हुदाँ एशियाली शेयर बजारमा बढोत्तरी देखिएको हो ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.६ प्रतिशतले बढेर नयाँ रेकर्ड कायम गरेको छ। चिनीयाँ शेयरमा उच्च बढोत्तरीका कारण उक्त सूचकलाई नयाँ रेकर्ड कायम गर्न सहायता पुगेको बताइएको छ ।

मंगलबार ३० वर्षयताकै उच्च स्तरमा पुगेको जापानको निक्केई सूचक २०२० को अन्तिम कारोबार दिन भने ०.५८ प्रतिशतले घटेको छ । यो वर्ष उक्त सूचकमा १५.८ प्रतिशतको बढोत्तरी देखियो ।

मंगलबार जापानको निक्केई सूचक १.६३ प्रतिशतले बढेर सन् १९९० अगस्टयताकै उच्च स्तरमा पुगेको थियो ।

यता क्रिसमस बिदा सकेर मंगलबार खुलेको बेलायती शेयर बजारमा ब्रेक्जिट सम्झौतासँगै उछाल देखियो ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता
विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
शर्मा साझामा फर्केपछि कर्मचारीले पाए तलब
शर्मा साझामा फर्केपछि कर्मचारीले पाए तलब
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
सहायक बन अधिकृत महतो ३ लाख घुस सहित पक्राउ
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?

तपाईंले छुटाउनुभयो कि?