एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा

सारांश

  • काठमाडौं २७,माघ।
  • प्रहरी प्रधान कार्यालयले गरेको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
  • शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको थियो।

काठमाडौं २७,माघ। प्रहरी प्रधान कार्यालयले गरेको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको थियो। बढुवा रोलक्रममा उप्रेती आफ्ना ब्याचको १४ नम्बरमा थिए। कार्य सम्पादन मूल्यांकन एवं बरिष्ठता आधार मान्दा उनी बढुवा हुने निश्चित रहेको बेला उनको बढुवा नभएपछी उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित
स्थानीय तहका कानून राजपत्रमा प्रकाशित
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
शहीद गंगालालका इञ्जिनियर यादव नक्कली
शहीद गंगालालका इञ्जिनियर यादव नक्कली
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !

तपाईंले छुटाउनुभयो कि?