ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !

सारांश

  • काठमाडौं, २८ माघ ।
  • सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।
  • भेनेजुएला प्रकरणलाई लिएर दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएको भनिएपनि खासमा प्रचण्ड ओलीसँग रिसाउनुको मुख्य कारण सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको भन्ने रहेको छ ।

काठमाडौं, २८ माघ । सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।

भेनेजुएला प्रकरणलाई लिएर दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएको भनिएपनि खासमा प्रचण्ड ओलीसँग रिसाउनुको मुख्य कारण सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको भन्ने रहेको छ । पछिल्लो समय नियुक्ती, सरुवा तथा बढुवामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुनै सरसल्लाह नै नगरेको नेकपानिकट उच्च स्रोतको दाबी छ ।

सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि आशाति प्रस्तुति देखाउन नसकेकोमा ओलीसँग प्रचण्ड फायर छन् । उनले यसअघि पनि भेटेरै ओलीलाई सचेत गराएका थिए । तर, ओलीले प्रचण्डको कुरै सुनेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?