ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १७, २०७७
|
|
६५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १७ कात्तिकः काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
  • काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीय देवी तामाङकी दुई वर्षीय छोरी दिपशिखा तामाङको आइतबार साँझ मृत्यु भएको हो ।
  • बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सितापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ, १७ कात्तिकः काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीय देवी तामाङकी दुई वर्षीय छोरी दिपशिखा तामाङको आइतबार साँझ मृत्यु भएको हो ।

बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सितापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।-रासस

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
Congratulations! Jiya Thakur becomes the winner of ‘DID L’il Masters 4’
Congratulations! Jiya Thakur becomes the winner of ‘DID L’il Masters 4’
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ

तपाईंले छुटाउनुभयो कि?