कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु

सारांश

  • रसुवा, १५ साउन ।
  •  गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
  • मंगलबार धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको हो ।

रसुवा, १५ साउन । गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मंगलबार धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको हो ।

प्रहरीका अनुसार सडक भन्दा करिब ३० मिटर तल खसेको कन्टेनरमा ४ जना सवार थिए । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार मृतकको सनाखत हुन सकेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण
फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
पेट्रोलियम पदार्थको मुल्य घट्यो ।
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो
‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो

तपाईंले छुटाउनुभयो कि?