कस्ताे रहनेछ आजकाे माैसम ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०८०
|
|
५५ पटक हेरिएको
Shares
कस्ताे रहनेछ आजकाे माैसम ?

सारांश

  • काठमाडौँ ।
  • हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ ।
  • साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ ।

साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
नव निर्वाचित सांसद कंगना रनौत माथि एयरपोर्टमा थप्पड प्रहार
नव निर्वाचित सांसद कंगना रनौत माथि एयरपोर्टमा थप्पड प्रहार
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
म्याग्दीमा १० हेक्टर खेतमा रोपाइँ भएन
म्याग्दीमा १० हेक्टर खेतमा रोपाइँ भएन
बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो
बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
कसले गराइरहेछ बम विस्फोट ?
कसले गराइरहेछ बम विस्फोट ?
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे

तपाईंले छुटाउनुभयो कि?