काठमाडौँमा ११ किलोग्राम चरेश बरामद

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौँमा ११ किलोग्राम चरेश बरामद

सारांश

  • शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले ११ किलोग्राम लागुऔषध चरेश नियन्त्रणमा लिएको छ ।
  • शनिबार काठमाडौँको शोभा भगवतीबाट विशेष टोलीले चरेशसँगै मकवानपुर जिल्लाको कैलाश गाउँपालिका १ डाँडागाउँ स्थायी घर भई हाल नुवाकोट ककनी गाउँपालिका ७ सिम्ले बस्ने सुरेश मोक्तानलाई पनि नियन्त्रणमा लिएको हो ।
  • चरेससँगै ६ हजार ८ सय १० रुपैयाँ र एक थान सामसुङ मोबाइल पनि नियन्त्रणमा लिइएको छ भने मोक्तानलाई कारवाहीको प्रक्रिया चलाइएको छ ।

शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले ११ किलोग्राम लागुऔषध चरेश नियन्त्रणमा लिएको छ । शनिबार काठमाडौँको शोभा भगवतीबाट विशेष टोलीले चरेशसँगै मकवानपुर जिल्लाको कैलाश गाउँपालिका १ डाँडागाउँ स्थायी घर भई हाल नुवाकोट ककनी गाउँपालिका ७ सिम्ले बस्ने सुरेश मोक्तानलाई पनि नियन्त्रणमा लिएको हो । चरेससँगै ६ हजार ८ सय १० रुपैयाँ र एक थान सामसुङ मोबाइल पनि नियन्त्रणमा लिइएको छ भने मोक्तानलाई कारवाहीको प्रक्रिया चलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ वर्षको उमेरमा पनि सुन्दर रेखा, यस्तो छ सुन्दरताको राज….
६५ वर्षको उमेरमा पनि सुन्दर रेखा, यस्तो छ सुन्दरताको राज….
राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
आगलागीबाट ४० लाखको क्षति
आगलागीबाट ४० लाखको क्षति
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?

तपाईंले छुटाउनुभयो कि?