काठमाडौंको तापक्रम ८ डिग्री, मेघ गर्जनसहित लगातार पानी

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
काठमाडौंको तापक्रम ८ डिग्री, मेघ गर्जनसहित लगातार पानी

सारांश

  • काठमाडौं ।
  • हिजो रातिदेखि काठमाडौंमा लगातार पानी परिरहेको छ ।
  • शनिबार बिहानको तापक्रम ८ डिग्री रहेको छ ।

काठमाडौं । हिजो रातिदेखि काठमाडौंमा लगातार पानी परिरहेको छ । शनिबार बिहानको तापक्रम ८ डिग्री रहेको छ । बिहानैदेखि मेघ गर्जनका साथ पानी परिरहेको छ । पानी परेपछि जाडो बढेको छ ।

जल तथा मौसम विभागका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । आज राति देशको पुर्वी भूभागमा पूर्ण बदलीरहने जनाएको छ । बाँकी भूभागमा सामान्य बदलिरहने बताएको छ ।

देशको पूर्वी भेगका धेरै तथा मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
तोलामा तीन हजारले घट्यो सुन
तोलामा तीन हजारले घट्यो सुन
के भन्छन् पूर्वडिआइजी नवराज सिलवाल ?
के भन्छन् पूर्वडिआइजी नवराज सिलवाल ?
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
नयाँ वर्षमा जन्मिए १५ सय शिशु
नयाँ वर्षमा जन्मिए १५ सय शिशु
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र

तपाईंले छुटाउनुभयो कि?